Posted by: भउते July 6, 2007
Login in to Rate this Post:
0
?
यो चौतारीमा केटाहरुको इज्जेत नरहने भो। ओइ ठुल्केटी, तिउँरा घराँ दाजु-भाइ छैनन् ?
नमस्ते भान्जी, मेरी नातिनीको खबर क छ त ? दिनको एक चम्चा दुध यो हजुरबाउको नाम बाट ख्वाइदिनु है।
सप्पैलाइ जदौ है !