Posted by: Durgesori July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' चौतारि छिर्नु अगि यि माथिका हरफहरुलाइ राम्ररी पढ्न फुर्सद नभएको ले “चौतारिमा हुने कुनै कुरा कसैलाई राम्रो र कसैलाई नराम्रो लागेको होला भन्ने मानिचुकेरे!!!!!!!!!!! तसैले चौतारीमा पइला टेक्नु अधि यि माथिका हरफहरुमा ध्यान दिनु भएमा सायद यस्ता समस्याहरुबाट अबस्य पनि छुटकारा मिल्ने छ जिम्माल बा ५ वटा क्लोजपको खोल चै पछि मेल गरेर पठाम्ला है
Read Full Discussion Thread for this article