Posted by: shabanam July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
इहिहिहि, चौतारीमा रेडियो पनि बजेछन्त !!!! आम्मामा, "मुआहह सुआहह किन अर्न परो भन्छु र सपैको अगाडि?" हाय्ssssss के भन्छ हौ मास्टरनि नानि ? यस्तो त अच्कल जोसले नि गर्छन्त । मास्टरनि नानिलाइ मुआहहहहह -- लु जा गालामा लिपष्टिक स्ट्याम्प हान्दे लss । इहिहिहिहि
Read Full Discussion Thread for this article