Posted by: gwanche July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
यो चौतारी रेडियोको बिज्ञापन सेवा हो, श्रोताहरु सुन्दै हुनुहुन्थ्यो ‘क्लोजअप चौतारी तारारमपम’ ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक ....पातली! ए पातली! यहाँ मेरो सुट छैन, कमिज छैन यो घरको चालै बेग्लै छ। उहि श्रेष्ठ टेलरिङ बागबजार जाने नि भनेजस्तो सुट र कपडाहरु छानि छानि पाइन्छ वाह मेरी पातली श्रेष्ठ टेलरिङ बागबजार.. (टुङ्ग)
Read Full Discussion Thread for this article