Posted by: shabanam July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
"यो हल्लाको परिधि भित्र मेरो आवजको महत्व छैन। मलाई हेर्न बनेका आखाहरुमा निस्वार्थ कुनै भाव छैन।" आहाहाहाहा नेप्ची कस्तो राम्रो लेखेको होss !!! आफै लेख्यो कि सार्यो ?? मलाइ त दाssमि लायुन्त । "मेरो नजीक पर्न लोभि ब्वाँसाहरु बहाना अनेक गर्छन। गुम्सेको लालच र दुर्गन्ध छर्दै चौतारीमा बान्ता गर्छन।" लु ठोक्योन्त मइले नि आज्जु ।
Read Full Discussion Thread for this article