Posted by: Nepalki_chori July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
"यो हल्लाको परिधि भित्र मेरो आवजको महत्व छैन। मलाई हेर्न बनेका आखा हरुमा निस्वार्थ कुनै भाव छैन।" शुक्रवारे नमस्कार सबै मा। ब्यान ब्यान देखुन हल्ला खल्ला सुरु, शुक्रवार् लागेसि सबको मन प्रफुल्ल हुने। यां सबजना अन्तर्वार्ता कुर्दै छन, वां जिम्माल बा ले प्रबिधिक गडबडि रे भनेर प्रसारण रोकेका छन्, अन्तरवार्ता दिन आउनेहरुको तांति लाग्न थालिसक्यो, भिड् समाल्ह्ने कोस्ले?
Read Full Discussion Thread for this article