Posted by: Rahuldai July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
लौ माफि साफि माग्ने होइन, खुरुक्क अन्तर्वार्ता प्रशारण गर्ने? होइन भने ठुलदाई रिसायो भने जे पनि हुन सक्छ, ३५ बर्षको इतिहास जो साक्षी छ। लोकतन्त्रमा यसरि सेन्सर् वेन्सर कहाँ गर्न पाइन्छ? सन्नानी मैले त बाल दिनै मिल्दैन। बाक्लो छ अझै, पून्टेदा को जस्तो भए त अर्कै। अर्ना नानीको हाल् राम्रै होला क्या रे, अब त मामा -आमा भन्न जान्ने भई होली। अं, पूण्टे दा को चुनाव के हुदै छ? कसैलाई थाह भए सम्चार् टाँसुम् क्या रे।
Read Full Discussion Thread for this article