Posted by: sumanjyu July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
हरे! यो ठुलीलाई मैले कहिले दुश्मन मनेको छु र, मरिजाम! यस्तो चिताएको भए भरे बेलुकी दारु खान नपाइयोस् । मेरो नयां दुश्मनको कस्सम्, म त तिमीसङ्ग दोस्ती बढाउन चाहन्छु । बरु मेरो सब्बुलाई खोजेर मेरो जिम्म लाइदिनु पर्यो । प्लिज् प्लिज् प्लिज् ल?
Read Full Discussion Thread for this article