Posted by: Birkhe_Maila July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' यो पढ्न छाडे झैँ मानिछु मैले चौतारिआ आम्नेहरुले! हे हे हे दुर्गेस्सोरि , खास प्राबिधिक गडबडि भएको हो, के गर्नु सबैलाई निराश गर्न खोजेको त हैन मैले, अलि पछाडि सर्यो अन्तरवार्ता, त्यसको लागि सबै संग माफि माग्दछौँ!
Read Full Discussion Thread for this article