Posted by: Birkhe_Maila July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
((((antarwarta chadai prasharan gar)))) ((((dhadhali garna paidaina)))) ((((paidaina paidaina)))) ळोल सान्नानि, जुलुस निकालेको?? हे हे हे यसो कुरो बुझ्दा यसो कुरो बुझ्दा एउटा अन्तरवार्ता तिम्रो नि लिन पर्छ जस्तो छ:) तेइ त सपै आम्छन नातिनीको अत्तो पत्तो छैन, पुस्टकारि किन्न नि मन लाउदैन आजकल त :( पुस्टकारि अब दुस्मनको नातिनीलाई दिनु पर्यो जस्तो छ :) ठुलि, केहि छैन, मैले भन्ने यति हो। के को जुलाई चार हुनु नि गाँठे! झम झम पानी परेर एकछिन बाहिर जान पा' हैन, राति एउछिन चाइँ पटखा पड्काओ सुन्या थेँ:O ठुल्दाई जदौ!
Read Full Discussion Thread for this article