Posted by: Birkhe_Maila July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सुचना- आदरणिय चौतारिबासिहरु, हिजो पहिले नै बाँकि अन्तरवार्ता आउँछ भनेर सुरुमा भनियो तर पछि आएन। बिभिन्न छेकबार र अप्ठ्याराहरुको सामना गर्नु पर्यो त्यसैले केहि समय कुर्नु पर्ला यसलाई अन्यथा नलिनुहोला। धन्यवाद्। नमस्ते गाम्ले साथिहरु ताअाअाअाअाअाअाअा शुक्रबारे जदौ! यो बिर्खै माईलाको!! नमे, नेउचि, माष्टरनि नानि, गोताएँ, चतुरे काइँलो, दादा (काँटि आएछन आज?),सुमने, ठुलि, ठुल्दाई, गालउ र मुन्न्न्न्न्नीलाई नमस्ते!
Read Full Discussion Thread for this article