Posted by: nepalean July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
हे हे मिस दिदी मेरो जन्ती कैले जानी ? मन नै तेसै फुरुगं भो । सधै भउते कराएर मेरो कुरो त कोइ पनि नगर्ने ? कता मोर्यो भउते बज्जे आजकाल ? फुन पनि काटेर बसेको छ रे , अनशनै त बसेन केटि पाम भनेर ?? त्यो भानु जयन्तिलाइ कबिता लेख्ने उर्दि जारी गरेका थिए के पुन्टे दाइले अनि मेरो जन्म दिन पनि तेती नै बेला तिर पर्नि गयो कि के गर्यो भनेर पक्का गरेको नि ?
Read Full Discussion Thread for this article