Posted by: chanaa_tarkaari July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा, मिसको अन्तर्वार्ता कुर्दाकुर्दा सपलाइ दिक्क बनाम्दै रिङाएछ के रे । मलाइ चै गज्जप भो । खेतको आलि भत्केर मर्मत अर्दाअर्दै आधा रात परो के रे, त्याँदेखुन यस्स चौतारिआँ थकाइ मार्न आको, रमाइलो भओ । आफ्नु खेताँ आलि भत्केइ बेलाँ रेडुओ चौतारिआँ पराविदि गरबत भओ रे, मज्जा लाओ, अन्तर्वार्ता दिनेलै झन धेरै सुन्नु मन लाउदो रैछ गाँठे, मिसको मन भतभति पोलेओ मानेचु के रे, तो के जाति सम्वाददाताले धादलि अरेर कुरो तलमाथि पार्छन भनेर मिसलाइ सारो चिन्ता परेछ हे हे हे
Read Full Discussion Thread for this article