Posted by: Gautam B. July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
जदौ! कस्तो रमाईलो भइरा'थ्यो मिसको अन्तर्वार्तो पढ्न, बिचां' गएर रोक्केपछि साह्रै नमज्जा भयो! खाँदा-खाँदै ढुंगा दाँतां लाग्या जस्तो, गाडी ग'र घ्याच्च पर्खालाँ ठोक्याजस्तो! हैन मिस हउरले संविधानसभाविरोधी कुरो केहि भन्नुभा' थ्यो कि क्या हो भन्छु, नत्र किन सेन्सर हुन्थ्यो हउरको अन्तर्वार्तो?! कि जिम्मालको रेडुआ टेशनमा आगो लाइदे कसैले?
Read Full Discussion Thread for this article