Posted by: miss_ me July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
नमस्ते !! खै भन्या अन्तरवार्ता? अन्तरवार्ता लाइभ मै दिम कि क्या हो :) पर्खिदा पर्खिदा आखा नै दुख्न लाइसक्यो । नमे रिसाइ के भैजाल त ?:) (मनमनै हन क्यार्न डराम्चन सप्पै जो मसअ ..कि म साह्रै डरलाग्दि नै छु भन्चु) (अब चौतारीको माष्टर्नीनानी भएर है) धादळी भओ घोर धादली भओ। प्रतिक्रियावादि लागे चन के रे मेरो अन्तरिवार्ता मा । त्यत्रोबेर , त्यो के जाति अन्तरिवार्ता ले'र सप्पै जो कटौति अरेर टुक्रा टुक्रि मात्रै राख्नि । जुलुस लाम्चु मुइले हन ए सम्बाददादा वाउ के भओ भन्चुर ? हउरकै पक्षमा बोलेकिम के रे नि क्यार्न धादली हर्नुभओ भन्छु र
Read Full Discussion Thread for this article