Posted by: Nepalki_chori July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
चौतारीमा यो पालि नयां नयां अनुहार् पो देख्दैछु त। ओ हो सबनम के छ हो? धेरै दिन् पछि देखापरेउ नि, बाउ ले चौतारी चियाउन दिएनन कि के हो? हैन मिस सिस को अन्तर्वार्ता आधा प्रसारण गरेर जिम्माल बा कता बेपत्ता? भए भरको बिज्ञापन सबै सकिसक्यो, कुर्दा कुर्दा कुर्दा ......................ढाड नै भांचिन लागिसक्यो। ओह् हो नमे, के छ हो? खाना त भैसक्यो होला के रे। के गर्दै हो यतिबेला? ओ इ नेप्चे, कता हो? देश पसिसकेको हो?
Read Full Discussion Thread for this article