Posted by: sayami July 5, 2007
America ma ramri NEPALI kati haru ko kaame
Login in to Rate this Post:     0       ?        
. आफु पनि त गतिलो हुनु पर्‍यो सास रोकेर भुंडि लुकाएर मात्र हुन्छ र भन्या क्या..... मन स्वच्छ भयो भने जस्तोसुकै केटी पनि राम्रो भएर आउंछ पक्का हो... अस्ति न्युयोर्कको क्विन्समा देखेथ्यें एउटा हेर्दै नहुने काले ओंठनै तीन सेन्टीमिटर बाक्लो भर्खर कालमोचनको दीपबाट उठेर आएको जस्तोले उस्तै हेर्नै नसक्ने घीन लाग्ने १०० धार्नीको काआआली केटी संग मज्जाले किस खाइ राखेको रमिता देखदा म त यहिं निस्कर्षमा पुगें।। केटी भनेको मनबाट पनि हेर्नु पर्ने रहेछ.... .
Read Full Discussion Thread for this article