Posted by: निशान्त July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
लोल! अगि मोइले बनेको जस्तो भयोन्तनि! शब्बु आउन पा को छैन दुइ जना सुड्डाहरु फुत्त हालफालेर आयो हौ! शब्बु आबो बबाल मान्छेहरु आएर कि तिमिलाई लास्टै साइड हान्छ हौ! फिरि शब्बुलाई त सोबsssर सुड्डाहरु 'हट' लाग्छ कि कुन चाहिँ सुड्डा आबो सब्बुले एक विङ्क हान्दा हर्ट फेल हुने हो थाहा छैन खित्.... खित्.... खित्.... हाम्रो पुन्ट्स सुड्डा पनि बबाsssर सोबर छ है !
Read Full Discussion Thread for this article