Posted by: Poonte July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
पुन्टे साबुन, पुन्टे साबुन! बिमौरा, घमौरा झनै ल्याउने पुन्टे साबुन! धोबिनीको रउसी बसाउने पुन्टे साबुन! साबुन दले मात्र नशा लाउने पुन्टे साबुन! सोल्टी साबुनको जमाना गयो, राजै। रउसी चाहिए, पुन्टे साबुन! कपाल झार्न परे, पुन्टे साबुन! यत्र तत्र, बजारमा होईन, चौतारी बजार बिषेशमा पाईने, पुन्टे साबुन! :)
Read Full Discussion Thread for this article