Posted by: hetterika!! July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सुनसान त सारो भो, काँ गा हो जम्मै? निशपाट ले खतरा रिसोच गरेर कन्क्लुजन पनि निकालिसकेछ। यो केटी ग्याङ मेम्बरहरुचैं कता गाको रैछ नि आज, तेसको कन्क्लुजन पनि निकाल्नु परो पाट! मामाको रेडियोमा बेट्री सकियो जस्तो छन्त। ‘क्लोजअप चौतारी तारारमपम’ त प्रसारण हुदा हुदै बन्द भो... लौ कोई छ भने हल्ला गरुम क्यारे एउछिन...
Read Full Discussion Thread for this article