Posted by: निशान्त July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
आम्बोssss! लास्टै सुनसान भयो हौ चौतारि त! मोइले हरिप गिदि छड्काएर सोच्यो हैन भरै गिदिले एक लास्ट कन्क्लुजन हान्यो कि अन्त थाहा पायो मोइले योङ्ग हरु मात्र हैन है सुड्डाहरु पनि हरिप रैछन्तनि। आबो आजु किन सुनसान भयो भनेको त आम्मामामा एउटाsss केटि ग्याङ मेम्बर आएको रैनछन्तनि। ठुल्स, तित्स सालि, सान्स, मान्स कोहि छैनन्तनि हौ, अन्त के खान आउँथियो हौ सोमहरु? खित्...... खित् .....खित्..... what a truth!! सदियोँ से है यह जमाना हुस्न और इश्कका दिवाना
Read Full Discussion Thread for this article