Posted by: gwanche July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
यो चौतारी रेडियोको बिज्ञापन सेवा हो, श्रोताहरु सुन्दै हुनुहुन्छ ‘क्लोजअप चौतारी तारारमपम’ ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक - आहाssss कस्तो स्वादिलो मासु, जिब्रो मै झुन्डिने, कुन मसला हालेर बनायौ भन भन त बुहारी ? - बि एम सि मिट मसला ...............बि एम सि मिट मसला हालेर मासु पकाउँदा नुन र प्याज बाहेक अरु केही हाल्नु पर्दैन। - बि एम सि मिट मसला!!! ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक
Read Full Discussion Thread for this article