Posted by: gwanche July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
हरि सोल्टि यतातिर त ज्यानलाइ सँचै छ भन्नु परो, तेतातिर नि? मलाई नि भोक लागो, मेरोलागि पनि चिउरा तरकारी कागतमा पोको पारेर ल्याइदेउ न है, म रेडुको कार्जेक्रम कतिबेला आम्छ भनेर कुरेर बस्छु, आउने बित्तीकै तिम्लाई बोलाम्ला नि है!
Read Full Discussion Thread for this article