Posted by: gwanche July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
यो चौतारी रेडियोको बिज्ञापन सेवा हो, श्रोताहरु सुन्दै हुनुहुन्छ ‘क्लोजअप चौतारी तारारमपम’ ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक नक्कलि: गाईले पनि तिमीलाई लखट्ने, बाख्राले पनि तिमीलाई लखट्ने, कुखुराले पनि तिमीलाई लखट्ने, तिम्रो लुगामा लागेको मैल चाँही के ले लखट्ने? चन्खे: यि यल्ले लखट्ने! दुबै जना: गो गो डिटर्जेन्ट साबुन, कपडामा लागेको जस्तो सुकै मैललाई लखट्ने! ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक (पुनस्च: गो गो हो कि कुन चाइ साबुन हो था' भेन, गेस हान्देको!)
Read Full Discussion Thread for this article