Posted by: Rahuldai July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्! चौतारि रेडियो को बिज्ञापन सेवा मा अनतर्वार्ताको सिलसिला जारि भएको म सबै श्रोतागणको तर्फबाट् यो ठुल्दाइ को आभार ग्रहण गर्नुस। रेडियो चौतारिमा कुनै डाकाको नि आँखा न लागोस्, हाम्रो भाका पाखा न लागोस्। यो चौतारि मा अन्तर्वार्ता राख्नु पर्छ भनेर पहिलो पल्ट भन्ने नि यहि राहुलभाइ हो क्या रे। अब कस्को राख्ने कस्को नराख्ने भन्ने कुरो त संचालक महोदयको बिचार र आचार् मा भर् पर्ने हो । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्छन् क्या र। श्रिंखलाको पहिलो र दोस्रो भागमा तिनै उमेर खाएका पेन्सन पाकेकाहरु कै राखेको मा कसैको आपत्ति हुने क्रो हुदैन क्या रे। अहिले लाई तारेमाम्।
Read Full Discussion Thread for this article