Posted by: hetterika!! July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
यो चौतारी रेडियोको बिज्ञापन सेवा हो, श्रोताहरु सुन्दै हुनुहुन्छ ‘क्लोजअप चौतारी तारारमपम’ ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक पूजा साबुन ल्याउनुस भनेको.....पूजा साबुन पनि यस्तो हुन्छ त, पूजा साबुन त कपाडामा लगाउनासाथ सररर फिँज आउँछ। ...लौ मार्यो, पूजा साबुन भनेर ल्याएको नक्कली पो परेछ क्या हो? अबदेखी साबुन किन्दा महाशक्ति सोपको पूजा लेखेको साबुन दिनुस भन्नुस, कहिलेई नक्कली पर्दैन.... ढ्यानटढ्यान......पूजा....ढ्यानटढ्यान
Read Full Discussion Thread for this article