Posted by: miss_ me July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सकिएन बिर्खे बाउ(बाबू) हउर सअ पनि :) अझै पनि के के जाति आम्ने होला भन्चु र त्यो टुssssssss अर्या के हो नि फेरि ?:) अँ..यस्तो भाषा सिकाम्ने पनि यिनै बाउ हुन के रे अइले आ'र अन्तरवार्ता नि तइ बाउले लिरनुभा'छ । लु श्रोतागण म भागे है फिरि अन्तरीवार्ता अर्दा नि कति बकबक गरिरा' भन्नुहोला :D :P
Read Full Discussion Thread for this article