Posted by: Birkhe_Maila July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
श्रोताहरु, हुन त अगि हाम्रा नियमित श्रोता हरितालिकेजीले भनिसक्नुभयो प्रशारण रोक्न पाइँदैन भनेर, तर बिधिको बिधान पनि अचम्मको हुँदो रहेछ केहि समयको लागि रोक्न हामि बाध्य भएका छौँ। तर निराश नहुनुहोस अन्तरवार्ता रेकर्ड भैसकेको छ प्रसारण गर्न मात्र बाँकि छ। अहिलेलाई प्रस्तुत छ सो अन्तरवार्ताको केहि अंशहरु! केहि समय पछि पुरा अन्तरवार्ता प्रस्तुत गर्ने नै छौँ! संवाददाता- “ कहिले देखि यस्तो लाग्न थालेको तपाइँलाई?” माष्टरनी नानि- “…. यस्तो किन अर्नु परो भन्चु र। पहिले देखुन नै जो देखेकिम के रे , बोल्न नसकेर नबोलेकिम।“ संवाददाता- “ हाहाहा..भनेपछि मन पहिले नै बिद्रोहि भएको रहेछ तपाइँको।“ ****************** संवाददाता- “ हाहाहा ठिटा ठिटीहरुको उमेर छ, यस्तो गरिहाल्छन नि।” माष्टरनि नानि- “ ………………….. त्यसैले कम अरेकिम के रे। मुन्चे किन बढि बोल्नु परो भन्चु र हाम्रो पनि बैँश जो आएको थियो तर हामि यस्तो थिइनम के रे।….. ********************** संवाददाता- “ बोर्डिङ स्कुल ले तपाईँको माष्टरी पेशालाई कत्तिको असर गरेको पाउनु हुन्छ? माष्टरनी नानि- “……. जो भ नि यहि भन्छन होला…..एक दुई जना बिध्द्यार्थिलाई मात्रै जो पढाएर बस्छु बरु। ब्रेक लिने भन्नुभएको अस्तो मानिछु के रे.. …लु म भागेँ यहाँबाट, अहिले प्रितीले मार्छिन फेरि :)….”
Read Full Discussion Thread for this article