Posted by: Rahuldai July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
तिमीले पनि म जस्तै माया दिएर हेर मायालुको सम्झनामा आफूलाई बिर्सी हेर। तारेमाम्, यो ठुल्दाईको अनि जदौ बिर्खे माइलाको। एक् दिने बिश्राम पछि सबैलाइ स्वगत छ। ठुली, जिम्माल् बा, हरि, मास्टरनी नानी, सुनिम्मा डाउडर्नी आदि इत्यादि सबै मा शुभ प्रभात। महर्जन पासा "छु ख:" अनि लसकुस ( स्वागतम)।
Read Full Discussion Thread for this article