Posted by: miss_ me July 5, 2007
Login in to Rate this Post:
0
?
:)
शुभ-प्रभात ! तर जे भा'नि मलै त अझै ज्यालढोका सप्पै जो थुनेर कोठा अध्यारो बना'रनिदाइरम कि अस्तो ला'छ।
फाइट फाएट भुनेओ सुनेर को रे'छ त फाइट अर्ने भुनेर यसो हेर्न आ'किम।
जिम्माल बा कतै हाम्रो निशे बज्जिया लै पुलिस ले त समातेन भन्चु र?:(
खाआली स्टिक तान्ने र तोम्बा पिउने अनिखेरि ग्यांग बनाउने कुरो मात्रै अर्छ
:)