Posted by: hetterika!! July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
मामाश्री प्रणाम! आज चौतारी रेडियोमा समाचार, समसामयिक अन्तरवार्ता आदि ईत्यादि आउछ भनेर अत्यन्त व्यग्रह तथा उत्सुकताका साथ प्रतिक्षारत छु। फेरी समयाभावका कारणले आज प्रसारण गर्न नपाएकोमा खेद व्यक्त गर्दछु भनेर टार्ने त हैन होला नि! :)
Read Full Discussion Thread for this article