Posted by: Birkhe_Maila July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
तो के जाति डाउडरनी नानिले फाइटिङ्ग नअर्नु भनेर राखेओ चित्र फाइटको हैन अस्तो लाओ मलाई त! फाइट भन्या त दुईजनाले मज्जाले एक अर्कोलाई पिट्ने हैन त भन्या? यहाँ त बरा एउजना पिटाइ खाएको खायै छ अर्को बजियाले पिटेको पिटेइ छ! यो त हाउँरो नेपालि पुलिसले मुन्छे समात्या जस्तो छ! :)
Read Full Discussion Thread for this article