Posted by: Birkhe_Maila July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
शुभप्रभात! सधैँ झैँ यसपालि पनि हाम्रो रेडियो कार्यक्रम मनपराईदिनु भएर प्रतिकृया दिनुहुने सम्पुर्ण श्रोता महानुभावहरुलाई धन्यवाद् दिन चाहन्छु। :) पारी कान्ला चिलाउने के साइनोले बोलाउने बिहिबारे जदौ! यो बिर्खे माईलाको! महर्जनलाई स्वागत छ चौतारीमा! ठुलि र हरितालिके भान्जो दुवैलाई मुस्कान छ! डाउडरनी नानि नि धेरैमा आउनुभएछ!
Read Full Discussion Thread for this article