Posted by: Gautam B. July 4, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
जदौ! (कोहि पनि छैन कि क्या हो!) जिम्मालले पनि लास्टै हँसा'र मोरेचन्! यो बुढेशकालाँ पनि कति कुरा जानेका हौ ए बूडा?! हेन जिम्माल्नीले तिम्लाइ के खुवाउँछिन् हँ दिनदिनै, यस्ता कुरा जान्नलाई?
Read Full Discussion Thread for this article