Posted by: Poonte July 4, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सुईईईईईईईईईईईईईईईय! भ्याक्सिनऽट भरखरै घर छिरियो। अब पर्सि शुक्रबारसम्म चुनावको टन्टाले व्यस्त भइएला। मौका पाम्दा हुँदो दुई-चाट्टा फुटा टाँस्दिम्ला Lake George, NY को । अन्तर्वाता पढ्न त पाईयो, हाँस्न मन लाओ, लेकिन हाँस्ने फुर्सदै मरु! :(
Read Full Discussion Thread for this article