Posted by: miss_ me July 3, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
:) मेरि बास्सै चौतारिआँ त के सारो रमैलो अरिरारछन । दर्सन अरे है हउरहुरलै मैले नि । सप्पैजो भुरा भुरि मात्रै थिए के रे पइले । अब चै गुरुमा गुरुबा पनि आम्न थाले देखुन मन फुरुंग भएको छ । गुरुमा र गुरुबा (नेप्चिदी र राहुल्दा) लै तारेमाम गरे है :P:P
Read Full Discussion Thread for this article