Posted by: CaMoFLaGeD July 3, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
लोल जिम्माल बा!! दाम्मी न्युज हान्दिनु भएछन्त!! हा हा हा!!"---मुसुमुसु हाँस्दै चौतारि दिनदिनै खोलेर पनि चौतारिबासिलाई ऊ यहाँ छैन भन्ने पारेको----" बबाऽऽऽलै भन्नुभयो, हत्तेरीका!! :-) ठुली, चित्रे, राहुलदाई, चना ब्रो, सान्नानी, नेपाल कि छोरी भाउजु, हरितालिके, गालब लगायत सबैलाई फेरी यो सोझो कुम्लेको जदौ!! अरे मदनवा! तिमी कत्ते हराइलियौ? पपुलारिटि ले तिमीलाई उठ्ने मुस्किल करिलियो कि क्या हो? थोडा नयाँ नयाँ गना वना लिखिहाल! :-)
Read Full Discussion Thread for this article