Posted by: Rahuldai July 3, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु। मंगालबारे जदौ, बिर्खे माइलाको। आज त एकाबिहानै हल्ला हो कि सल्लाह् सुरु भो। हिजो मशान कुरे झै सुनसान थियो । के छ ठुली? चिया खायौ? चित्रे आज त बिहानै मूड् अन? हिजो कै बाकि थियो, झम झम्? लरकि न पाउनेहरुलाई मात्र पठाको रे मदनवाले तो इमेल। लरकि हुने कहाँ पनि पुगेछ, हाअह्हाअ। गालब गुरु आक्कल् झुक्कल् मात्र झुल्किने भन्या। चना ब्रो नि फुर्सद् दुर्लभ भा जस्तो छ। सान्नानी, फुच्चुलाई कस्तो छ? हर्लक्क बढेकी होली अब त।
Read Full Discussion Thread for this article