Posted by: Gautam B. July 2, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
तारेमाम राहू बूडा र जदौ सप्पैलाई! के छ हालखबर? पुण्टे बूडाले चुनाउ जित्ने सूर ल्या'का छन् बूडेशकालाँ भ्याउसिन ला'र! बरु के को लायौ ए बूडा भ्याउसिन? दादुराको कि विफरको? तिम्रो त्यो चाम्रिसक्या' छाला'ट सूई त पस्यो बरु?
Read Full Discussion Thread for this article