Posted by: Rahuldai July 2, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
जिम्माल् बा को फेरि पनि बैंस फर्केको, गाउंदा नाच्दा नली खुट्टा मर्केको। पातको पान जिम्माबाको सिन्के ज्यान आफ्नो त टिरेन् को साइत भयो, छुट्ट्यो भने बब्बाल हुन्छ। त्यसैले आज को लागि संध्याकालीन जदौ( तेश्रो चरण), तारेमाम्।
Read Full Discussion Thread for this article