Posted by: world_map July 2, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
हे हे! राहुलदाइ, म पहिले पहिले चौतारीमा धेरै कविता लेख्थें नि, पुराना अंकहरूमा होलान् फुटकर कविताहरू। अचेल आन्द्रे खोला तरेदेखि फुर्सदै पा'को हैन। अब ट्याम मिल्यो भने लेख्दै गरूम्ला नि पछि। दुर्गे भाउजू, जर्ज बुसले तपाइलाइ नेपालमा बुझ्न पठाको रे?
Read Full Discussion Thread for this article