Posted by: Rahuldai July 2, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
चित्रे बहादुर् को ले जासुसी मात्र गर्छ भन्थानेको गीत पनि तकडा गाउदो रैछ। गाइने जासुस् पर्यो क्या हो? दुर्गा भाउजु दर्शन् गरें है। हिजो दाजुलाई थरि थरि को परिकार अर्पण गर्नु भएको रैछ, हाम्रो त मुख मात्र होइन मनै रसायो।
Read Full Discussion Thread for this article