Posted by: chanaa_tarkaari July 2, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
गाम गाम डुल्दा यो फेला पारे के रे, रमाइलो ला'र ह्याँ नि टास्दिम भनेरे ले'र आ'छु के रे एक आना मनोरंजन पांच आना झगडा ६० किलो नेपालीको तौल ५ लीटर टितो ट्वांट एक मीटर आधा उंचाइ अनि धरहरा जत्रो आंट झोल थप्दै गयो खाली शिशी बढदै गयो बलको प्रदर्शन् हुंदै गयो.. यसपालीको जात्रा पनि सिद्दीगो... लेखक: सायमि, सन्दर्भ: नेपालीहरुको तीनपाने झगडा लु रमाइलो अर्दै अरम
Read Full Discussion Thread for this article