Posted by: Rahuldai July 2, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
ठुली मैले नि भात खाइ सकें । अब लात खाने प्राक्टिस् गर्नु पर्ला जस्तो छ। अर्को गाममा प्रचण्डलाई एक् लात हानेको, रातो रिबन सेतो तारा वालाहरुले बाकि राख्ला र। जिमाल् बाको बैंस फेरि पलाएछ, फेरि फेरी झिल्के गाना गाएछ।
Read Full Discussion Thread for this article