Posted by: Birkhe_Maila July 2, 2007
Login in to Rate this Post:
0
?
लु सकिएन गाँठे!
हन ए ठुलि के के ला' हो तो ओठाँ सपै रातो लाओ मेरो मुखभरि!:)
तेसैलाई लिउस्ठिक भन्छन क्यार म बुडोलाई के थाहा!
सबै भन्दा ठुलि तरुनि
लिउस्ठिक पाउडरले
लान्छ क्यारे घुमाउन
हुनेवाला डाउडरले
:P