Posted by: gwanche July 2, 2007
Login in to Rate this Post:
0
?
ओइ गालब ब्रो, कपेर पेस्टिदिने यार, भेन नि, के छ तिम्रो हालखबर, सुगाको कथा तिम्रो छोरालाई सुनायो?
ठुलि आइ एम पनि फाइन थ्यान्कु।
ठुल्दाइ तपाईंलाई पनि सोमबारे जदौ, बिर्खे माइलाको, च्या मात्रै हैन दिउसोको ढिडो नि ठेल्दिसकेको हाम्ले त, तपाईंको च्या प्युनार भो?