Posted by: Gautam B. June 30, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सबैलाई जदौ! स्वागत छ नेशाल कविज्यू मेरो तर्फबाट पनि। साह्रै भावुक र राम्रा कविताहरु लेख्नुहुँदोरहेछ। अरु पनि पढ्न पाउने आशा छ। *********************** झिल्के दाइ पनि देखिएछन् बहुत बाद। पहिला एउछोटि चाट पसलाँ भेट्दा म त पुलिसाँ भर्ती भईँ, गौशालातिर खटिया छु, के गर्नु दिन-दिनै जुलुश निक्लेर हैरान छ, गौशाला'ट जुलुशलाई लेखेट्दै दौड्यो, कान्तिपुरको अफिसनिरको तिनकुनेमा पुगेर लाठीचार्ज ग-यो, जागिरै यै भा'छ भन्थे। अहिले इटहरी तिर सरुवा भा'का हौ? त्याँ जुलुश कत्तिको निस्किन्छन् नि! लाठीचार्जकै काम प-या छ कि क्या हो अचेल पनि? एउडो गीत याद आयो मलाई त- ----लाठीचार्ज नगर मेरो मायामा----
Read Full Discussion Thread for this article