Posted by: Carnejee June 30, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
नमस्कार बिहानै अौनु भए छ। रात भरी निद्रा नलागेर पो होकी? जे होस् चौतारी म बिहान खास गरी चिसो चिसो हावा चल्छ । बडा मज्जा लाग्छ। आफ्नो त टाउको म हेडेक दुखी रछ। किन नदुखोस्! बियर को क्यान देखे पछी मुख मात्र खुल्छ अँखा बन्द हुन्छन अनी के होस् ? अब त खानन भनेको छु। त्यै सुरमा जिम्माल बा ले सिकाएको माछा को सुकुटी बनाउने तरिका पनि छुटे छ। अर्को हप्ता बनाउनु पर्ला। मलाई पनि सिकै दिनुस् है जिम्माल ब। धेरै भ छैन चौतारी म आको चिन्दैन यो लाहुरे लाई नभन्नु होल है त । नेशल जि ले चम्काउने भो चौतारी यती राम्रा कबित, यस्तो राम्रो फोटो भएको मान्छेलाई तक्ने नै भए हो सोल्टिनी हरुले। kun gam ho ? Manvi ji tapai ni naya nai hora? kun gam ho tapain ko
Read Full Discussion Thread for this article