Posted by: neshal June 30, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
कति राम्रो हुन्थ्यो होला मैले तिम्रो साथ पाएँ ओरालिमा उकालि र समाउनलाई हात पाएँ फुलाएथे बगैचामा गुलाबका फुलहरु मैले थुङा टिपि लग्यो कोहि मैले भने बात पाएँ बेदनाले आज मुटु छिया छिया भएको छ जस्लाई विश्ववास गरेकोथे उसबाट घात पाएँ मानवता को कुरा गरि दानव जस्तै ब्यवहार गर्ने आहा कस्तो इमान्दार मानिसको हात पाएँ तिम्रो हुन सधै भरि साथ दिन्छु भन्नेहरुको अप्ठयारो मा पर्दाखेरि उपहारको हात पाएँ क्षितिज पारीको नित्यमुनिको संन्सर बाट
Read Full Discussion Thread for this article