Posted by: Durgesori June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
जिम्लाल बा त माछा बिषेशग्य नै रहेछन् । सुकुटि बनाउने तरिका पढ्दा पढ्दै मुखमा त पानी टन्नै भरिसकेछ चित्रे म तेस्तो जिम्दो माछा कहा पकाउछु र? जिम्दो त मलाइ छुन पनि डर लागछ। चित्रेले सधै जिम्दै निल्ने गर्या र छ र पो त उसको पेटमा सधै माछा पौडि खेलि रन्छ झिल्के दाइ त बलबान छाप खैनि खार बलबान नै भ का रछ्न् बाबै एउटो खोट्टोले धररालाइ आड दि र का नेपे दाजै कति रारो गीत राखेका हुन् थांकु
Read Full Discussion Thread for this article